Rule 51
खनिज क्षेत्रको सर्भेक्षण र नक्सा

खनिज कार्य गर्दा खनिज पदार्थको प्रकृति, भौगर्भिक स्थिति, उत्खनन् प्रविधि आदिको आधारमा खानी क्षेत्रको भौगर्भिक, टोपोग्राफिक, माइनि· आदिको सर्भेक्षण र नक्सा विभागले तोक्नेछ ।